LIONS CLUB OF KATHMANDU
BALAJU BRIGHT
Serving with Purpose. Creating Lasting Impact.
CLUB ID : 187173 DISTRICT: 325 J NEPAL
Welcome To LCK Balaju Bright
We are a community of Lions committed to creating healthier, more compassionate and resilient communities through practical service, collaboration and sustainable community programs.
Want to Volunteer? Check our Events page for programs.
YEARLY PERMANENT PROJECTS
CORE GLOBAL CAUSES
Childhood Cancer
Diabetes
Disaster Relief
Environment
Humanitarian
Hunger
Vision
Youth
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल
हामी हाम्रो राष्ट्रिय ध्वजालाई अभिवादन गर्दै यसप्रति आफ्नो अटुट दृढ विश्वास व्यक्त गर्दछौँ । एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तव्य पूरा गरे मात्र यसको महिमा तथा गौरव बढ्दछ । यसको सुनौला अक्षरले लेखिएको इतिहासले नै हामीलाई स्वदेशको मर्यादाका निम्ति सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ । हामी हाम्रो राष्ट्रिय ध्वजाप्रति अविचलित निष्ठाको घोषणा गर्दै र यसले देखाएको बाटोमा अघि बढ्दै यसको महिमा बढाउन तथा यसलाई राष्ट्रहरुका माझमा गौरवका साथ फरफराई राख्न साँचो प्रयास गर्नेछौँ ।